दफा १४
सिनियर कर्मचारीको अधिकार
: प्रहरी कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमबमोजिम पाएको अख्तियार निजभन्दा माथिका दर्जाका प्रहरी कर्मचारीले प्रयोग गर्न पाउँछ ।